पोखरा, ४ मंसिर/ नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठको अवसरमा दुई देशको कूटनीतिक सम्बन्धबारे छलफल भएको छ । दक्षिण कोरियामा अन्य विदेशी नागरिकलाई उपलब्ध हुने योगदानमा आधारित सञ्चय कोष नेपाली नागरिकहरूलाई उपलब्ध गराउन नेपाल र कोरिया तर्फ रहेका कानूनी अवरोध र कानून सम्सोधनका विषयमा दुबै देशका प्रतिनिधिहरु सकारात्मक भएका छन् । दक्षिण कोरियामा नेपाल वायुसेवा निगमको उडानमा नेपाल र कोरियातर्फ रहेका कानूनी अवरोध हटाउन दक्षिण कोरियाका सम्बन्धित पदाधिकारीसँग नेपाली प्रतिनिधि मण्डलले छलफल गरेका छन् । नेपाल–कोरिया कूटनैतिक सम्बन्ध सुदृढीकरण तथा…
पुरा पढौ