#नेपाली भाषा

बेल्जियममा निःशुल्क नेपाली भाषा पढाउँदै रुविना शर्मा

रुविना शर्मा
पोखरा, २६ कात्तिक/ म्याग्दीमा जन्मिएर हाल परिवारसँगै बेल्जियम बसिरहेकी गैरआबासीय नेपाली संघ (एनआरएनए) बेल्जियम कि महासचिव रुविना शर्माले नेपाली भाषा पढाउन थालेकी छन् । बेल्जियममै जन्मिएका नेपाली सन्ततिलाई निःशुल्क नेपाली भाषा पठनपाठन थालेकी हुन् । १३ वर्षको उमेरमा परिवारसँगै बेल्जियम पुगेकी रुविनाले नेपाली भाषा संरक्षणमा तथा नेपाली भाषा संस्कृति पुनरुत्थानका निम्ति नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन थालेको बताइन् । सामाजिक कामको हुटहुटी बोकेकी रुविनाले नेपाल छाड्न परेता पनि नेपाली भाषा, संस्कार र संस्कृतिको पुनरुत्थान र गैरआबासीय नेपाली सन्ततिसम्म भाषिक ज्ञान… पुरा पढौ