पोखरा, ९ फागुन /आगामी वर्ष २०८२ सालको बडादशैं अघिल्लो वर्ष भन्दा ११ दिनअघि सरेको छ । दशैं असोज ६ गते घटस्थापना परेको छ । २०८१ सालको घटस्थापना असोज १७ गते थियो । २०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ । २०८१ सालको भन्दा दुई साताअघि तिहार सरेको छ । तिहारको धनतेरस कात्तिक १ गते परेको छ । कातिक २ गते काग तिहार, ३ गते नरक चतुदर्शी,…
पुरा पढौ