पोखरा, ३२ असार/ कवि तेजनाथ घिमिरेको ८३ बर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान २ बजेर घिमिरेका निधन भएको परिवारले जानकारी दिएको छ । पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उहाँका २ श्रीमती ५ छोरा, २ छोरी छन् । उनको आजै ९ बजे सतीनदी किनार तुसली घाटमा अन्त्येष्टि गरिने छोरा कलाकार प्रकाश घिमिरेले जानकारी दिए । घिमिरेका ३ वटा कविता संग्रह प्रकाशित छन् । घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका…
पुरा पढौ