#ढाकामोहन बराल

ढाकामोहनले सुनाए एक दर्जन लघुकथा र कविता

ढाकामोहनले सुनाए एक दर्जन लघुकथा र कविता
पोखरा, १ भदौ/ पोखरा ७ मासबार रहेको ढाकामोहन बरालको घरमा शनिबार दिऊसो एक पछि अर्को साहित्यकार आए । साढे तीन बसे सम्म त उनको घरको पिढि र आगनमा साहित्यकारहरुले भयो । गण्डकी अबिरल साहित्यिक यात्रा अन्तरगत चौथो श्रखला उनको घरमा भएको थियो । गण्डकी अबिरल साहित्यिक यात्रामा महिनाको अन्तिम शनिबार एक जना साहित्य अनुरागीको घरमा पुगेर उनकै सृजनाहरु सुन्ने गरिन्छ । शनिबार ढाकामोहनले ८ वटा लघुकथा र ४ वटा कविता सुनाए । उनका सृजनाको समीक्षा गर्दै नेपालप्रकाश अधिकारीले बरालका सृजनाहरु… पुरा पढौ