#गोकर्ण कार्की

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की विजयी

गोकर्ण कार्की
पोखरा, २६ भदौ/ पोखरा उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । पवन प्रजापति प्यानलका कार्कीले अर्जुन प्यानलका हरिहर सापकोटालाई पराजित गरेका हुन् । दुई जना मत अन्तर १ हजार ७२ रहेको छ । पुरा पढौ