#गरिमा विकास बैंक

गरिमा विकास बैंकको १८ औं वार्षिक साधारणसभा, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

गरिमा विकास बैंकको १८ औं वार्षिक साधारणसभा, अध्यक्षमा दिलिप प्रताप खाँड चयन
पोखरा, २ माघ/ गरिमा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मत पारित गरिएको छ । त्यसै गरी साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक दिलिप प्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना… पुरा पढौ

गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा, ग्राहकहरुका लागि सबै माध्यमबाट पहुँच

गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा
पोखरा, १८ साउन/ गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्बजनिक गरेको छ । डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउँछ । डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । गरिमा डिजी बटुवा डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकहरुलाई उनीहरुको… पुरा पढौ