पोखरा, १८ कात्तिक/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को समय राहत र उद्धारमा ध्यान दिनुपर्ने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले यो बेला भीआइपीको भ्रमण बढी हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धारमा लाग्न आग्रह गरे । उनले प्रधानमन्त्री जानुभएको छ, अब अन्य सबै जाने हैन राहत र उद्धारमा लाग्नु पर्ने बताए । उनले अन्य भीआइपी जादाँ सुरक्षा संयन्त्र भीआइपीको भिजिट म्यानेजमेन्टमा व्यस्त हुदा उद्धारमा ढिलाई हुने बताए । उनले प्रदेश सरकारले औचित्य पुष्टि गर्ने…
पुरा पढौ