तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ?छानेर नि हैन, हैन जानी जानीतर जन्मे नेपालमैमत भाग्यमानीकति भाग्यमानी भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ ।भाग्यमानीको दुई वटा अर्थ हुन्छ । एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धी स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं…
पुरा पढौ