पोखरा, ९ मंसिर/ पोखरामा जारी केपि ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको आयोजक रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाईनल प्रवेश गरिसकेको छ । टस जितेर व्याटिङ गरेको आयोजकले मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका लागि रोशन गौतमले ३० रन, निर्मल थापा १७ रन, निश्चल ग्यावतीले…
पुरा पढौ