#काहुँधरहरा

काहुँ डाँडामा फागुन पहिलो साता काहुँधरहरा महोत्सव

काहुँ डाँडामा फागुन पहिलो साता काहुँधरहरा महोत्सव
पोखरा, २२ माघ/ पोखरा ११ काहुँ डाँडामा पर्यटन प्रवद्र्धन गर्न फागुन पहिलो साता काहुँ धरहरा महोत्सव हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास उद्देश्यका साथ महोत्सव आयोनजा गर्न लागेको महोत्सवका संयोजक देवबहादुर गुरुङले जानकारी दिए । महोत्सव क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै दृश्यावलोकनको गन्तव्यका रुपमा विकास टेवा पुग्ने उनको विश्वास छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको… पुरा पढौ