#कास्की क्रिकेट

सोमबारदेखि कास्की क्लबस्तरीय टी—२० क्रिकेट लिग

कास्की क्रिकेट
पोखरा, २० माघ/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सोमबारदेखि कास्की क्लवस्रतीय टी—२० लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा कास्कीमा आवद्ध ९ मध्ये ८ वटाक्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । क्रिकेट मैदान पूर्णरुपमा तयारी गरिएको छ । प्रतियोगिताको उदघाटन खेल बिहान ८ बजे साविक च्याम्पियन राईजिङ पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । त्यसैगरी दोस्रो खेल माछापुच्छ«े क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबसँग खेल्ने खेल… पुरा पढौ