#कास्की

कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेका विक्रम गुरुङको अग्रता

निर्वाचन चुनाब
पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छे गाउँपालिकाको अध्यक्षमा एमालेका विक्रम गुरुङले अग्रता लिएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गुरुङलाई पछिपार्दै अग्रता लिएका हुन् । एमालेका विक्रम गुरुङले १ हजार ९२ मत प्राप्त गर्दा नेपाली काग्रेसका मिनबहादुरले १ हजार ६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सीता तिवारीले १ हजार २८ मत प्राप्त गरेकी छन् । नेपाली काग्रेसकी सीता अधिकारी १ हजार २७ मत प्राप्त गरेकी छन् । माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेकोमा १५… पुरा पढौ

कास्की चुनावको मौन अवधिभर मदिरा बिक्री वितरणमा रोक

पोखरा, २४ बैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्रि वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिनाजन्य सामग्रीहरुको विक्रिवितरण पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । जिल्ला प्रशासख कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायी सगँको छलफलपछि बैशाख २७ गते राती १२ बजे पछि मौन अवधिभर मदिना विक्रिवितरण पूर्ण रुपमा बन्द गरेर मात्रै व्यासाय सञ्चालन… पुरा पढौ