पोखरा, १० फागुन/ पोखरामा विभिन्न बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटिएम पोखरा १५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाहान्ने तथा सिटि क्यामेरा कागजले छाप्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न जिल्ला उदयपुर गाईघाट नपा वडा नम्बर…
पुरा पढौ