पोखरा, २३ फागुन/ कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमले २४ हजार ४ सय १८ मतान्तरका साथ विजय भएका हुन् । उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे ।नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १…
पुरा पढौ