#सुन

पोखरामा ६/६ किलो सुन र चाँदी तथा ६३ लाख नगद सहित एक जना पक्राउ

पोखरामा ६÷६ किलो सुन र चाँदी तथा ६३ लाख नगद सहित एक जना पक्राउ
पोखरा, १ फागुन/ पोखरामा ६ किलो सुन, ६ किलो चाँदी र करिब ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई सुन र नगद रुपैयाँ सहित पक्राउ गरेको हो । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । भारतको पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो… पुरा पढौ

पोखरामा सुन सहित महिला पक्राउ

पोखरामा सुन सहित महिला पक्राउ
पोखरा, २५ साउन/ पोखरा ९ बसपार्कबाट बैदाम प्रहरीले एक जना महिलालाई सुन सहित पक्राउ गरेको छ । बिहीबार बिहान काठमाडौबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार झापा बिर्तामोड नगर पालिका १ घर भै हाल काठमाडौ जोरपाटी बस्ने बर्ष ४५ कि कल्पना गुरुङलाई पक्राउ गरेको हो । बसबाट झर्ने क्रममा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको डिएसपी बेद प्रकाश जोशीको कमान्डको टोलिले उनलाई पक्राउ गरेको हो । निजको शरीर तलास गर्ने क्रममा छातिमा सेतो टेपले बेरि ब्रा… पुरा पढौ

त्रिभुवन विमानस्थलमा ठुलोमात्रामा सुन बरामद

सुन
काठमाडौं, ३ साउन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलोमात्रामा सुन बरामद गरिएको छ । राजश्व अनुसन्धान विभागको विशेष टोलीले सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले स्रोतले जानकारी दिएको छ । चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिए छ । सुन ५० किलो भन्दा धेरै भएको अनुमान छ ।८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो । त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको छ । भन्सारबाट जाँचपास सकेर… पुरा पढौ