#सार्वजनीक विदा

चैत १५ गते सार्वजनीक विदा

सार्वजनिक विदा
पोखरा, १२ चैत/ गण्डकी प्रदेश सरकारले चैत १५ गते बुधबार सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम बुधबार सार्वजनीक विदा दिएको हो । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशन गरेको छ । सार्वजनीक विदा पुरा पढौ

मंसिरमा दुई दिन सार्वजनीक विदा

सार्वजनीक विदा
पोखरा, २९ कार्तिक/ निर्वाचन आयोगको सिफारीसमा सरकारले मंसिर २ देखी ५ गते सम्म विद्यालयलाई सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सुचना निकालेर मंसिर ४ गते आइतबारको निर्वाचनलाई मध्ये नजर गरेर विदा दिएको हो ।मंसिर २ गते शुक्रबार मंसिर ३ गते आइतबार र मंसिर ५ गते सोमबार सार्वजनीक विदा दिएको हो । मंसिर ३ गते शनिबार रहेकाले लगातार ४ दिन विदा परेको छ । सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभासदस्य निर्वाचनका लागि शिक्षण संस्था विद्यालयहरु मंसिर २ गतेदेखी… पुरा पढौ