पोखरा, ३ वैशाख/ पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४७ औं शृङ्खला सम्पन्न भएको छ । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमकामा डा ईश्वरमणि अधिकारीले ‘आफू आजीवन कविताको विद्यार्थी रहने र कवितामा नै समर्पित हुने प्रतिवद्धता जनाए ।’ कार्यक्रमका अर्का अतिथि कवि केशु शर्माले ‘पचासको दशकमा आँफुले समता पहिलो पटक कविता वाचन गरेको अनुवभ सुनाइन् । समतामा कविता वाचन गर्दा गर्दै अहिले आँफु संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेको बताइन् ।’ र यस्को श्रेय…
पुरा पढौ