पोखरा, १३ जेठ /पोखरा महानगरपालिकाको वडा नम्बर १२ मा कार्यवहाक वडाध्यक्ष सीता बास्तोलाले नवनिर्वाचित अध्यक्ष सन्तोष बास्तोलालाई पदभार हस्तान्तरण गरेकी छन् । कार्यवहाक वडा अध्यक्ष सीता र नवनिर्वाचित अध्यक्ष सन्तोष आफ्नै आमा–छोरा हुन् । यसअघिका वडाध्यक्ष रामबहादुर कार्की काम विशेषले देशबाहिर रहेका कारण सितालाई कार्यवहाक थिएका थिए । । उनै सीताका छोरा सन्तोष अहिलेको चुनावमा निर्वाचित भए । शुक्रबार एक कार्यक्रमका बीच आमा सीताले छोरा सन्तोषलाई फूलको बुकी दिएर कामको जिम्मेवारी हस्तान्तरण गरेकी छन् । संयोगवश उनले आफ्नै आमाको उत्तराधिकारी…
पुरा पढौ