#विशाल शिव मुत्ति

पुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख संकलन

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा १२, वैशाख/ पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको नवौं दिन (सोमबार) मात्र करिब १ करोड २३ लाख रुपैया संकलन भएको बरालले बताए । महायज्ञमा काठमाण्डौं निवासी रविन पुरीबाट २५ लाख १ हजार १ रुपैया प्राप्त भएको छ । रानिवन राष्ट्रिय प्रा.लि.का विजय… पुरा पढौ