पोखरा, ५ जेठ/ पोखरा महानगरपालिका ७ को वडा अध्यक्षमा राममोहन आचार्य विजयी भएका छन् । उनले नेकपा एमाले उमेद्वार किशोर बराललाई ९९ मतअन्तरले हराए । आचार्यले १ हजार ३ सय ८३ मत ल्याउदा बरालले १ हजार २ सय ८४ मत प्राप्त गरे । वडाअध्यक्ष नेपाली काग्रेसले जिते भने अन्य चार सदस्य नेकपा एमालले जितेको छ । महिला सदस्यमा बसुन्धरा लामिछाने १ सय ३ सय २३, सुनिता सुनारले १ हजार २ सय ९५ मत ल्याउदै विजयी भए । खुल्ला सदस्यममा अर्जुन…
पुरा पढौ