पोखरा, २२ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश आमने सामने हुनेछन् । अर्को खेल सुदुर पश्चिम र बागमती प्रदेश बिच हुनेछ । नौ टिमविच हुने प्रतियोगितामा सहभगी टिमलाई दुई समुहमा बिभाजन गरिएको छ । समुक क मा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन् । त्यस्तै, समूह ख मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश १…
पुरा पढौ