पोखरा, १४ माघ/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयको त्रिदिवसीय सांस्कृतिक कार्यक्रम शुक्रबार देखी शुरु भएको छ । किताबको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको उद्घाटन सत्रमा कक्षा नर्सरीदेखि कक्षा तीनसम्म विद्यार्थीले प्रस्तुती गरेको छ । कार्यक्रममा शिक्षक तथा अभिभावकको सामान्य सहयोगमा विद्यार्थी आफैंले तयारी गरेका समाजका सापेक्षतामा विभिन्न जातजातिका संस्कृति झल्कने एवम् जीवनोपयोगी सन्देश दिने गीत, नाटक, भजन, कविता, नृत्य तथा प्रहसनहरू प्रस्तुत गरिएका थिए। तीन दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन गदैै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देशकै गुणस्तरीय शैक्षिक…
पुरा पढौ