पोखरा, २० पुस/ केही दिन पहिलो प्रकाशन भएको माधव प्रसाद बरालको पुस्तक ‘भूमि चिन्तन’ मा देश विकासका लागि भूमिको स्वामित्व सरकारमा हुनु पर्नेमा जोड् दिएका छन् । १८० पृष्ठ लामो ‘भूमि चिन्तन’ पुस्तकमा विभिन्न २४ वटा शीर्षकमा बहसमूलक प्रस्तुति, ९ वटा विचारकहरूको मूल्यांकनलाई समावेश गरिएको छ । भूमिप्रति बढ्दै गएको मानवीय अतिक्रमण र अव्यवस्थाले नेपालका सबै राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा पारेको दुष्प्रभावको विश्लेषण गर्दै, विश्वको तथ्यगत सामग्रीहरु पुस्तकमा समाबेश छन् । पुस्तकमा सरकारी स्तरबाट योजना बनाइ वैज्ञानिक भूउपयोग नीति लागू…
पुरा पढौ