पोखरा, ८ साउन/ खाद्यन्न तथा घरायसी समान बिक्री गर्दै आएको बिग मार्टले गुणस्तर हिन चामल विक्रि गरेको पाएको छ । भारतबाट पुरानो सडेगलेको चामल आयात गरि नेपालको काठमाडौंमा रिप्याकिङ गरि मेगा मार्ट उर्फ बिग मार्ट नामका पसलहरुमा राखी विक्रि गर्दै आएको पाएको छ । पोखरा ११ फुलबारीमा रहेको बिग मार्टबाट खरिद गरिएको आशियाना नामको बासमती चामल सडेगलेको अबस्थामा फेला परेपछी पिडित उपभोक्ताले जिल्ला प्रशासन कार्यालय कास्की र खाध्य तथा गुण नियन्त्रण कार्यालय पोखरामा आवश्यक छानबिन र कारबाहीको लागि उजुरी दिएका…
पुरा पढौ