#फेन्सिङ

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको महिला टिम इभेण्ट फोयलमा एपिएपलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु
पोखरा, २७ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा एपिएफले बागमतीलाई हराउदै स्वर्ण पदक जितेको छ । एपिएफ ४५–३६ अंकले पछि पार्दै एपिएफले स्वर्ण जितेको हो । एपिएफको यो फेन्सिङ दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमतीले रजत पदकमा चित्त बुझाउँदा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए । फेन्सिङको अंक तालिका अनुसार बागमती प्रदेश र्शिष स्थानमा छ । बागमतीले ४ स्वर्ण, २ रजत सहित ६ पदक प्राप्त गरेको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु
पोखरा, २४ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् । विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् । तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र फाबेर गरी तीन… पुरा पढौ