पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त परेको छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले निक्षेपकर्ताका बचत रकम फिर्ता नगरि रकम हिनामिना एवं ठगी गरेको भन्दै प्रहरीले उनीहरु बिरुद्ध उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की मंगलबार सूचना जारी गर्दै उजुरी दिन आह्वान गरेको हो । सहकारीको कति रकम हिनामिना भयो भन्ने विषयमा केही खुलेको छैन । कास्की प्रहरीले प्रतिवेदन अनुसन्धानको क्रममा रहेको र केही दिनमा सबै विषय सार्वजनिक…
पुरा पढौ