# प्रकाश बराल

कास्की ३ ख मा प्रकाशको अग्रता

प्रकाश बराल
पोखरा, ७ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका प्रकाश बरालले अग्रता लिएका छन् । उनले १४ सय ४९ मत गणना गर्दा ६ सय ४१ प्राप्त गरेका छन् भने नेकपा एमालेका राजिब पहारीले ५ सय ६८ मत प्राप्त गरेका छन् । पुरा पढौ