रवीन्द्र माकाजूसिने अभिनेता एवं नाटककार प्रकाश घिमिरे (पोखरा ३) अहिले मृत्युशैयाबाट तङ्ग्रेर अभिनय जगतमा पुनः फर्किएका छन् । वरीष्ठ कलाकार हरिवंश आचार्य बेलायत, अमेरिका आदि देशमा जानुपर्ने भएकाले प्रकाश घिमिरे सकि नसकी महाजात्रा सिनेमाका लागि सुटिङ भ्याएर पोखरा फर्किएका छन् । अभिनेता घिमिरे गएको कार्तिक १० गते घाँस काट्ने क्रममा नराम्ररी दुर्घटनामा परे । करीब ७५/८० मिटर तल खोल्सोमा खसे । उनलाई यो घटना धेरै दिन पछि मात्र थाहा भयो । उनी दुर्घटनामा परेर नराम्ररी घाइते भएको समाचार सामाजिक सञ्जालमा…
पुरा पढौ