पोखरा, ३१ जेठ/ गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको चार वर्षको निरन्तर प्रयासपछि गत ४ चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो । अब पोखरालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती छ । पोखरालाई अब कसरी ब्राण्डिङ गर्न सकिन्छ त ? आर्थिक मिडिया प्रा.लिले मंगलबार यही विषयमा केन्द्रित भएर ‘टुरिजम क्यापिटल सिटी, प्रोडक्ट एण्ड ब्राण्डिङ’ विषयक बहस कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय राजधानी घोषणालाई सार्थक पार्न पोखराको हकमा साहसिक खेल पर्यटनलाई…
पुरा पढौ