पोखरा, २५ चैत/ ला–ग्राण्डी इन्टरनेशनल कलेजमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन हुने भएको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवर्दन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिन कार्यक्रम शुरु गरिएको कलेजले जनाएको छ । कार्यक्रम अन्तर्गत ३ महिना अवधिको प्रशिक्षण वर्षैभरि सञ्चालन गरिने बैंकले जनाएको छ । नबिल बैंकको सहकार्यमा सञ्चालन गरिने कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग…
पुरा पढौ