नारायणगढ, २९ असार/ शुक्रबार बिहान नारायणगढ सडक खण्डको दासढुङगामा बस दुर्घटना भएको छ । यात्रुबाहक बस दुर्घटना हुँदा १९जना घाइते भएका छन् । बिहान सबा पाँच बजे भरतपुर महानगरपालिका २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना भएको हो । कांकडभिट्टाबाट काठमाण्डौ तर्फ गई रहेको बागमती प्रदेश०१ ००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्किएको थियो । बसमा सवार चालक सहित ३२ जना मध्ये घाइते भएका १९ जनालाई भरतपुर अस्पताल र…
पुरा पढौ