#टेकनाथ बराल

कम्युनिष्ट योद्धा भएर सन्त जीवन बिताउने टेकनाथ बराल

टेकनाथ बराल
माधब प्रसाद बरालनेपाली समाजमा ७ महिनाको गर्भमा जन्मेका ब्यक्ती कि सम्राट् हुन्छन कि साधु सन्त बन्छन् भन्ने भनाई छ । गौतम बुद्ध र पृथ्वीनारायण शाह पनि ७ महिने थिए । गौतम बुद्ध सन्त बने, पृथ्वीनारायण शाह सम्राट । पोखरा ७ नुवारथोकमा जन्मेका मानवअधिकार बादी नेता टेकनाथ बराल पनि ७ महिना मै जन्मिनु भएको थियो । विक्रम संम्बद १९९६ सालमा जन्मनुभएका बराल युवाअवस्था देखिनै क्रान्तिकारी चिन्तनका रुपमा चिन्दै आएका छौ । उहाँकै कथन अनुसार वि सं २०१९ मा उहाँले मुलुकमा विध्यमान… पुरा पढौ

मानवअधिकारवादी टेकनाथ बरालको निधन (को हुन् बराल)

टेकनाथ बराल
पोखरा, १२ भदौ/ वामपन्थी नेता एवं मानवअधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुन् । सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताए । उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, ३… पुरा पढौ