# झोलुङ्गे पुल

रुपाताल माथि झोलुङ्गे पुल निर्माण, १ करोड ३७ लाख लागत, पर्यटकलाई आक्रर्षण

रुपाताल माथि झोलुङ्गे पुल
पोखरा, ११ साउन/ पर्यटकीयलाई तान्न रुपाताल माथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो । पुल निमार्ण पछि रुपा ६ का बासिन्दालाई आउजाउ गर्न सहज हुने छ । पुनल पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले उद्घाटन गरे । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी… पुरा पढौ