#झलकराम अधिकारी

अध्यागमन विभागको महानिर्देशकमा सहसचिव झलकराम अधिकारी

झलकराम अधिकारी
पोखरा, १६ फागुन/ नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट केही समय अगाडि गृहमा सरुवा भएका अधिकारी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भन्दा अगाडि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर काम गरेका छन् । अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव लगायत पदमा रहेर काम… पुरा पढौ

राजश्व छल्ले ठूला गिरोहमाथि निगरानीः महानिर्देशक अधिकारी

राजश्व छल्ले ठूला गिरोहमाथि निगरानीः महानिर्देशक अधिकारी
पोखरा, २१ असार/ राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको जिकिर गरेका छन् । १३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गरे । ‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु,बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ’,पोखरा उद्योग वाणिज्य संघले उनको स्वागतमा आयोजना गरेको अन्तरत्र्रिmयामा अधिकारीले भने,‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’ उनले राजश्व चुहावटको सबैभन्दा बढी… पुरा पढौ

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पोखराका अधिकारी

झलकराम अधिकारी
पोखरा, ३० जेठ/ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् । ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका अधिकारी हाल सहकारी विभागमा रहेका उनलाई राजस्व अनुसन्धान विभाग सरुवा गरिएको हो । हाल राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका प्रकाश पौडेल भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । पुरा पढौ