पोखरा, २२ फागुन/ पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका वडा नम्बर १० वीरेन्द्रचोकस्थित स्वगिय राजा वीरेन्द्र शाहको शालिक अनावरण गरेका छन् । २०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक पूर्व राजाले ज्ञानेन्द्रले अनावरण गरेका हुन् । शालिक अनावरणका लागि पूर्वराजा वीरेन्द्र चोक जाने क्रममा राजावादी, समर्थक र सुबेच्छुकहरुले राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए । करिब ५ सय मिटर शाहले पैदलयात्रा गरेर शालिक अनावरण गरे । उनलाई राजवादीहरुले बाजाँ गाजाँ सहित स्वागत गरेका थिए । सडकमा लामबद्ध समर्थकहरुले हिन्दु राज्य र…
पुरा पढौ