पोखरा, २१ जेठ/ ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादन गर्ने तयारी सुरू गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले आ।व २०७९/०८० का लागि ‘खेल्छ गण्डकी’ मार्फत छुट्टिएको रकमलाई गण्डकी प्रदेशमा महिला भलिबल खेलाडी उत्पादन गर्ने कार्यक्रमलाई अघि सारेको हो । सो कार्यक्रम मार्फत पहिलो चरणमा हालै एसइई दिएर बसेका गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ट्यालेन्टहन्ट मार्फत ४० जना खेलाडी छनौट गरिने सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । ति ४० जना मध्येबाट १० दिनको बन्द प्रशिक्षणमार्फत…
पुरा पढौ