पोखरा, १९ चैत/ एशिया कपट्रायथोलनको उपाधि पुरुष तर्फ जापानीज र महिलाता काजकिस्तानका खेलाडीले जितेका छन् । शनिबार पोखरामा आयोजना भएको ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा जापानीज एथ्लेट जेन्ता युचिदाले जितेका छन् । उनले ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् । जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित बुझाए ।…
पुरा पढौ