#आहा रारा गोल्डकप

आर्मी आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा

आर्मी आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा
पोखरा, १० माघ/ त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपमा क्वार्टरफाइनलमा प्रबेश गरेको छ । बुधबार भएको खेलमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली आर्मी क्लब अन्तिम आठमा प्रबेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाए । पहिलो पटक आहा रारामा सहभागी राइजिङ स्टारलाई आर्मीले माघ १४ गते संकटा क्लब सँगको भेट पक्का ग¥यो । प्रतियोगितामा आर्मीका भरत खवास म्यान… पुरा पढौ

आहा रारा गोल्डकपको तयारीः उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

आहा रारा गोल्डकपको तयारीः उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार भिड्ने
पोखरा, ७ माघ/ मंगलबारदेखि पोखरामा हुने २३ औं आहा रारा पोखरा गोल्डकमा १२ टिमले प्रतियोगितामा सहभागी हुनेछन् । डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, चर्च ब्वाइज, एपिएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुने आयोजकले जानकारी दिएको छ । विदेशी टिममा भुटानको पारो फुटबल क्लबले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । दिल्ली एफसी आउने भने पनि अन्तिम समयमा आउन नसकेको उनले बताए । उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार… पुरा पढौ

आहा रारा गोल्डकपमा २ विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने

आहा रारा गोल्डकपमा २ विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने
पोखरा, २६ पुस/ पोखरामा माघ दोस्रो साता हुने आहा रारा गोल्डकपमा २ विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । भुटानको पारो फुटबल क्लब र भारतको दिल्ली फुटबल क्लबले सगँ डिफेण्डिङ च्याम्पियन सङ्कटा क्बल, नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ । माघ ९ गते देखी २० गते सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न १ करोड ८६ लाख आम्दानी हुने र १… पुरा पढौ