पोखरा, ७ माघ/ मंगलबारदेखि पोखरामा हुने २३ औं आहा रारा पोखरा गोल्डकमा १२ टिमले प्रतियोगितामा सहभागी हुनेछन् । डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, चर्च ब्वाइज, एपिएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुने आयोजकले जानकारी दिएको छ । विदेशी टिममा भुटानको पारो फुटबल क्लबले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । दिल्ली एफसी आउने भने पनि अन्तिम समयमा आउन नसकेको उनले बताए । उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार…
पुरा पढौ