पोखरा, २५ फागुन/ प्रतिनिधिसभा सदस्यमा १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा १५ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवारहरू निर्वाचित भएका छन् । त्यस्तै, नेपाली कांग्रेसले २ र स्वतन्त्र उमेद्वारले १ क्षेत्र जितेका छन् । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काग्रेसले १०, नेकपा एमालेले ५, नेकपा माओवादीले २, राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका थिए । तर उपनिर्वाचनमा रास्वपाले १ क्षेत्र जितेको थियो । यो प्रदेश एमाले, कांग्रेस तथा तत्कालीन माओवादीका प्रभावशाली नेताहरू निर्वाचित भएको थिए । गोखरा २ बाट…
पुरा पढौ