लेखनाथ उद्योग बाणिज्य संघमा निर्वाचनः दुई प्यानल बनाएर चुनावी मैदानमा (क कस्को के केमा उमेद्वारी)

-


     क्लिक गण्डकी     
     भाद्र ९ गते २०८० मा प्रकाशित


लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ उद्योग वाणिज्य संघ

पोखरा, ९ साउन/ लेखनाथ उद्योग बाणिज्य संघको आगामी नयाँ नेतृत्वका लागि दुई प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

भदौ २२ र २३ गते हुने अधिवेशनबाट आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि अहिलेसम्म भरतकुमार अधिकारी र विनोद श्रेष्ठले प्यानल नै बनाएर आज उमेद्वारी दर्ता गरेका छन् ।