
सार्वजनिक बिदा
पोखरा, ११ असार/ सरकारले बकर इदका अवसरपारेर असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।





