पोखरा महानगरपालिकामा आगजनी, एक जनालाई गोली लाग्यो

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८२ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, २४ भदौ/ जेनजीको आन्दोलनकाक्रम पोखरा महानगरपालिकामा आगो लगाएका छन् ।

महानगरपाालिकाबाट मोटरसाइल निकाले सडकमा आगो लगाएका छन् भने महानगरपालिका भित्र पनि आगो लगाएका छन् ।

प्रहरीले गोली चलाउदा एक जनालाई गोली लागेको छ ।