जनप्रिय क्याम्पसका विद्यार्थी नेपाल टप

-


     क्लिक गण्डकी     
     चैत्र २२ गते २०८० मा प्रकाशित


जनप्रिय क्याम्पसका विद्यार्थी नेपाल टप

जनप्रिय क्याम्पसका विद्यार्थी नेपाल टप

पोखरा, २२ चैत/ त्रिभुन विश्वविद्यालयले सञ्चालन गरेको म्यानेजम्यान्ट अन्तरगत विविए र विआइएममा पोखराका विद्यार्थीले नेपाल टेपका छन् ।

पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी अबिसेक शर्माले विआइएम तेस्रो सेमिस्टरमा नेपाल टप गरेका हुन् ।

उनले ४ जिपिए ल्याउदै नेपालमा उत्कृष्ट भए । त्यसै गरी परिर्वतन शर्मा र प्रकृति बरालले ३ दशमल ९९ जिपिए ल्याउदै दोस्रो भएका छन् ।

विविए दोसो वर्षको परीक्षाफलमा रिया अधिकारी र सौगात भुसाालले ३ दशमलव ९८ जिपिए ल्याउदै नेपालभरबाट दोस्रो हुन सफल भएका छन् ।