
विना गुरूङ
पोखरा, २२ फागुन/ कास्की निर्वाचन क्षेत्र नम्रब ३ मा रास्वपा उम्मेदवार विना गुरूङले २४ हजार २६ मत पाउँदा निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरूङले ९ हजार ४ सय ८६ मत ल्याएका छन् ।
विनाले मनोजको भन्दा १४ हजार ५ सय ४० मत प्राप्त गरेकि छिन् । यस्तै, एमाले उम्मेदवार दामोदर बैरागीले ५ हजार १ सय ८६ मत प्राप्त गर्दा नेकपा उम्मेदवार गोपाल गिरीले १ हजार १९ मत प्राप्त गरेका छन् ।





