पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित (कस्को कति मत सहित)

-


     क्लिक गण्डकी     
     मंसिर २९ गते २०८१ मा प्रकाशित


माधव बराल

माधव बराल

पोखरा, २९ मंसिर/ नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । उनले अर्को उमेद्वार राजेन्द्र अधिकारीलाई ९ मतान्तरले पराजित गरेका हुन् ।

२२० मतदातामध्ये २०५ जनाले मतदान गरेका थिए । बरालले १०५ मत र अधिकारीले ९६ मत प्राप्त गरे ।

अध्यक्ष
माधव बरालः १०५
राजेन्द्र अधिकारीः ९६

उपाध्यक्ष
कमल पौडेलः ३५
माधव प्रसाद रेग्मीः ९०
श्रीराम सिग्देलः ७७

उपाध्यक्ष (महिला)
कन्चन थापाः १०९
विना कुमारी थापाः ८७

सचिव
भुपाल गुरुङ ः १०२
सन्देश श्रेष्ठ ः ९८

सहसचिव (समावेशी)
दिलप्रसाद गुरुङ ः ७२
धनबहादुर गुरुङ ः १२६

सहसचिव
मधु अधिकारी ः ११८
श्रीभद्र पौडेल ः ८०

कोषाध्यक्ष
राजाराम पौडेलः ११७
सुरेश अधिकारीः ८०

सदस्य (महिला)
कविता घर्तीमगरः १०१
देविका तामाङः ९४

सदस्य (दलित)
सन्तोष परियारः ५१
सुरेश सुनारः १४३

सदस्य (आदिवासी जनजाती)

पुनम थापा मगर (निर्विरोध)

सदस्य (अन्य समावेशी)

सूर्य परियार (निर्विरोध)

खुल्ला सदस्यहरूः

अर्जुन (सुशान्त) गाहाः १५१
गौरव त्रिपाठीः १४३

राजु गिरीः १३२

बालकुमारी पौडेलः १२९

सन्तोष सुवेदीः १२८
रिखिराम जि.सी.ः ११७
तुलसीराम सुवेदीः १०७

निराजन अधिकारीः १०६
पुष्पराज दाहालः १०४
दीपक श्रेष्ठः १०३
सन्दीप पौडेलः १०३
विष्णु गौतमः ८८
चिरञ्जिवी पौडेलः ८२

राष्ट्रिय परिषद सदस्यः

अमृतराज उपाध्याय ः ५०
आरजु सल्यानी मनहनकुमार विष्टः १२४
ऋषिराम बरालः ५०
कृष्ण दवाडीः ८९
कृष्णमणि बरालः१०९
दिननाथ बरालः११६
भरत कोईराला ः १०८
मानबहादुर घर्ती ः ८१
राजबहादुर गुरुङः १०८



Tags: