पोखरा, २९ मंसिर/ नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । उनले अर्को उमेद्वार राजेन्द्र अधिकारीलाई ९ मतान्तरले पराजित गरेका हुन् । २२० मतदातामध्ये २०५ जनाले मतदान गरेका थिए । बरालले १०५ मत र अधिकारीले ९६ मत प्राप्त गरे । अध्यक्षमाधव बरालः १०५राजेन्द्र अधिकारीः ९६ उपाध्यक्षकमल पौडेलः ३५माधव प्रसाद रेग्मीः ९०श्रीराम सिग्देलः ७७ उपाध्यक्ष (महिला)कन्चन थापाः १०९विना कुमारी थापाः ८७ सचिवभुपाल गुरुङ ः १०२सन्देश श्रेष्ठ ः ९८ सहसचिव (समावेशी)दिलप्रसाद गुरुङ ः ७२धनबहादुर गुरुङ ः १२६ सहसचिवमधु अधिकारी…
पुरा पढौ