पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक

-


     क्लिक गण्डकी     
     चैत्र ६ गते २०८० मा प्रकाशित


पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक

पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक

पोखरा, ६ चैत/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ । मेयर आचार्यकी आमा जमुना आचार्यको मंगलबार बिहान निधन भएको हो ।

बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको मेयरको सचिवालयले जनाएको छ । आचार्यको पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने छ ।