प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा

-

     क्लिक गण्डकी     
     फागुन २ गते २०८० मा प्रकाशित

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा

पोखरा, २ फागुन/ प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा पोखराको माई ओल्ड हाउस क्याफेमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।

प्रणय गजलकारका रुपमा चिनिएका प्रकट पंगेनीले युवायुवतीलाई प्रणय गजल सुनाएर मनोरञ्जन दिने छन् । माई ओल्ड हाउस र इन्सासको संयुक्त आयोजनामा भ्यालेन्टान्इन्स डेको अवसरमा हुन लागेको हो ।

पोखरा ७ बुलौदीमा रहेका क्याफेमा आज बेलुकी ७ बजे पछि गजल बाचन हुनेछ । प्रकट पंगेनिले पुराना तथा नयाँ गजलहरु बाचन गर्ने क्याफेका सञ्चालक किशोर सुबेदीले जानकारी दिए ।

Tags: ,