नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र

-


     क्लिक गण्डकी     
     जेठ ८ गते २०८० मा प्रकाशित


नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन

पोखरा, ८ जेठ/ नेपाल प्रेस युनियन कास्कीको १० औं अधिवेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र, उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन बहादुर गुरुङ चयन भएका छन् ।

त्यसै गरी सहसचिवमा सपना अधिकारी, कोषाध्यक्ष निराजन अधिकारी चयन भए ।

कार्यसमिति सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिमा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक निर्विरोध निर्वाचित भएका छन् ।



Tags: